Santa avahēlanākō phala | सन्त अवहेलनाको फल

Written by Jayprakash

📅 July 17, 2022

Santa avahēlanākō phala

यस Santa avahēlanākō phala लेखमा सन्त महापुरुषको अवहेलनाबाट कस्तो दुष्परिणाम भोग्नुपर्छ भन्ने ज्ञान पाइन्छ।

Santa avahēlanākō phala | सन्त अवहेलनाको फल

आत्मानन्दको मस्तीमा निमग्न रहने कुनै सन्तलाई देखेर एक जना सेठले सोचे, ‘ब्रह्मज्ञानीको सेवा ठुलो भाग्यले पाइन्छ । त्यसैले मैले पनि केही सेवा गर्नुपर्छ ।’ यस्तो सोचेर उसले आफ्नो नोकरलाई आज्ञा दिए, ‘‘तिमी हेरक दिन साँझतिर अमुक महात्मालाई दुध पिलाएर आउने गर ।’’

नोकरले दुधको पैसा आफ्नो गोजीमा राख्थ्यो अर्थात् दुध नकिनि पैसा आफैंसँग राख्थ्यो उसले र सित्तैमा पाइने महीमा नुन, खुर्सानी हालेर महात्मालाई पिलाएर आउथ्यो ।

यो पनि पढ्नुहोस्ः आत्मा प्रकाशित

एक पटक सेठ घुम्दाघुम्दै महात्मा कहाँ गएछ । उसले महात्मासित सोधे, ‘‘बाबाजी ! मेरा नोकरले हजुरलाई हरेक दिन बेलका दुध पिलाएर जान्छ, होइन र ?’’

बाबाजी, ‘‘हो । दुध पिलाएर जान्छ ।’’

बाबजीले विश्लेषण गर्नुभएन । के पिलाएर जान्छ । नोकरको व्यवहारले महात्मालाई केही पनि कष्ट भएन तर प्रकृतिलाई सन्तको अपहेलना सहन भएन । केही समयपछि उसको नोकर कुष्ठरोगले ग्रस्त भयो । समाजमा इज्जत रहेन उसको । कुनै समझदार मान्छेले सोधे, ‘‘भाइ ! के कुरा हो ? तिमी चारैतिरबाट अप्ठ्यारोमा परेको देखिन्छौ ।’’

नोकरले भन्यो, ‘‘मैले अरू कुनै पाप गरेको होइन तर सेठले अमुक महात्माजीलाई प्रत्येक दिन दुध पिलाउने काम सुम्पेका थिए मलाई । तर मैले दुधको पैसा आफूसँगै राखी महात्माजीलाई मही पिलाउने गर्थे । त्यही पाप मैले गरेको छु । यो रोग त्यसैको दुष्परिणाम रूपमा मलाई भोग्नु परिरहेको छ ।

कर्म यस प्रकार गर्नुपर्छ जसले गर्दा कर्म विकर्न नबनोस, दुषित अथवा बन्धनकारी नबनोस् नहोस तर कर्म अकर्ममा परिणत भएर जाओस। कर्ता अकर्ता बनुन् र आफ्नो परमात्मपदलाई प्राप्त होउन।

ढिलोचाँडो कर्मको फल कर्तालाई भोग्नैपर्छ । त्यसैले कर्म गर्नमा सावधान र फल भोग्नमा प्रसन्न रहनुपर्छ । ईश्वरार्पित बुद्धिले गरिएको कर्मले अन्तस्करण निर्मल हुन्छ । आत्मानुभवले कर्ताको कर्तापन ब्रह्ममा लीन हुन्छ र आफूलाई अकर्ताअभोक्ता मान्नेहरू कर्मबन्धनबाट छुट्छन् । यस्तालाई मुक्तात्मा भनिन्छ । त्यसैले कर्ताले ईश्वरार्पित बुद्धिले कर्म गर्दै कर्तापन मेटाउनुपर्छ । कर्मले कर्मलाई काट्नुपर्छ ।

स्रोतः कर्मको अकाटय सिद्धान्त

0 Comments

Submit a Comment

Related Articles

Mangalamaya mrtyu ! | मङ्गलमय मृत्यु ! (Nepali)

Mangalamaya mrtyu ! | मङ्गलमय मृत्यु ! (Nepali)

यस Mangalamaya mrtyu लेखमा अवश्यम्भानी मृत्युलाई कसरी मङ्गलमय बनाउनेबारे जान्नुहुने छ। Mangalamaya mrtyu ! | मङ्गलमय मृत्यु ! सन्तहरूको सन्देश हामीले जीवन र मृत्युको धेरै पटक अनुभव गरिसकेका छौ । सन्तमहात्माहरू भन्छन्, ‘‘तिम्रो न त जीवन छ र न त तिम्रो मृत्यु नै हुन्छ ।...

read more
Sadgatiko raajamaarg : shraaddh | सद्गतिको राजमार्ग : श्राद्ध (Nepali)

Sadgatiko raajamaarg : shraaddh | सद्गतिको राजमार्ग : श्राद्ध (Nepali)

यस Sadgatiko raajamaarg : shraaddh लेखमा मृतक आफन्त आदिको श्राद्धले उसको सद्गति हुने तथा उसको जीवात्माको शान्ति हुन्छ भन्ने कुरा उदाहरणसहित सम्झाइएको छ। श्राद्धा सद्गगतिको राजमार्ग हो। Sadgatiko raajamaarg : shraaddh | सद्गतिको राजमार्ग : श्राद्ध श्रद्धाबाट फाइदा -...

read more
Vyavaharaka kehi ratnaharu | व्यवहारका केही रत्नहरू (Nepali)

Vyavaharaka kehi ratnaharu | व्यवहारका केही रत्नहरू (Nepali)

यस Vyavaharaka kehi ratnaharu लेखमा केही मिठो व्यबहारका उदाहरणहरू दिएर हामीले पनि कसैसित व्यवहार सोही अनुसार गर्नुपर्छ भन्ने सिक छ। Vyavaharaka kehi ratnaharu | व्यवहारका केही रत्नहरू शतक्रतु इन्द्रले देवगुरु बृहस्पतिसँग सोधे : ‘‘हे ब्रह्मण ! त्यो कुन वस्तु हो जसको...

read more

New Articles

Ashtang Ayurved kya hai ? अष्टांग आयुर्वाद क्या है ? What is Ashtanga Ayurveda ?

Ashtang Ayurved kya hai ? अष्टांग आयुर्वाद क्या है ? What is Ashtanga Ayurveda ?

आयुर्वेद अपने आप में सम्पूर्ण स्वास्थ्य पद्धति है । यहाँ हम आयुर्वेद और अष्टांग आयुर्वाद क्या है ? (Ashtang Ayurved kya hai ?) जानेगें तथा इसकी खोज किसने की यह भी ।  ।। आयुर्वेद ।। हिताहितं सुखं दुखमायुस्तस्य हिताहितम् । मानं च तश्च यत्रोक्तम् आयुर्वेद: स उच्यते ।। -...

read more
Yog- Pranayam- Dhyan- Yagy II योग- प्राणायाम- ध्यान- यज्ञ

Yog- Pranayam- Dhyan- Yagy II योग- प्राणायाम- ध्यान- यज्ञ

यहाँ यह सब जानने को मिलेगा कि योग- प्राणायाम- ध्यान- यज्ञ (Yog- Pranayam- Dhyan- Yagy) क्या है क्यों और कैसे किया जाता है । इसकी उत्पत्ति कैसे और किसने की यह सब जानने को मिलेगा । ।। योग विज्ञान ।। I Yog- Pranayam- Dhyan- Yagy I योग का मूल उद्देश्य चित्तवृतियों का...

read more
Sanskriti par Aaghat I संस्कृति पर आघात I Attack on Culture

Sanskriti par Aaghat I संस्कृति पर आघात I Attack on Culture

किस तरह से भारतीय संसकृति पर आघात Sanskriti par Aaghat किये जा रहे हैं यह एक केवल उदाहरण है यहाँ पर साधू-संतों का । भारतवासियो ! सावधान !! Sanskriti par Aaghat क्या आप जानते हैं कि आपकी संस्कृति की सेवा करनेवालों के क्या हाल किये गये हैं ? (1) धर्मांतरण का विरोध करने...

read more
Helicopter Chamatkar Asaramji Bapu I हेलिकाप्टर चमत्कार आसारामजी बापू I Helicopter miracle Asaramji Bapu

Helicopter Chamatkar Asaramji Bapu I हेलिकाप्टर चमत्कार आसारामजी बापू I Helicopter miracle Asaramji Bapu

आँखो देखा हाल व विशिष्ट लोगों के बयान पढने को मिलेगें, आसारामजी बापू के हेलिकाप्टर चमत्कार Helicopter Chamatkar Asaramji Bapu की घटना का । ‘‘बड़ी भारी हेलिकॉप्टर दुर्घटना में भी बिल्कुल सुरक्षित रहने का जो चमत्कार बापूजी के साथ हुआ है, उसे सारी दुनिया ने देख लिया है ।...

read more
Ashram Bapu Dharmantaran Roka I आसाराम बापू धर्मांतरण रोका I Asaram Bapu stop conversion

Ashram Bapu Dharmantaran Roka I आसाराम बापू धर्मांतरण रोका I Asaram Bapu stop conversion

यहाँ आप Ashram Bapu Dharmantaran Roka I आसाराम बापू धर्मांतरण रोका कैसे इस विषय पर महानुभाओं के वक्तव्य पढने को मिलेगे। आप भी अपनी राय यहां कमेंट बाक्स में लिख सकते हैं । ♦  श्री अशोक सिंघलजी, अंतर्राष्ट्रीय अध्यक्ष, विश्व हिन्दू परिषद : बापूजी आज हमारी हिन्दू...

read more