Garbhadharaṇa ra sambhogakala | गर्भधारण र सम्भोगकाल (Nepali)

Written by Jayprakash

📅 August 11, 2022

Garbhadharaṇa ra sambhogakala
यस Garbhadharaṇa ra sambhogakala लेखमा दिव्य सन्तान पाउनका लागि सम्भोग गर्ने समय र विधि बताइएको छ।

Garbhadharaṇa ra sambhogakala | गर्भधारण र सम्भोगकाल

सहवास हेतु श्रेष्ठ समय

* उत्तम सन्तान प्राप्त गर्नका लागि सप्ताहका सातै बारका रात्रिका शुभ समय यसप्रकार छन् :

– आइतबार : 8.00 देखि 9.00 र 1.30 देखि 3.00

– सोमबार : 10.30 देखि 12.00 र 1.30 देखि 3.00

– मङ्गलवार : 7.30 देखि 9.00 र 10.30 देखि 1.30

– बुधवार : 7.30 देखि 10.00 र 3.00 देखि 4.00

– बिहिबार : 12.00 देखि 1.30

– शुक्रबार : 9.00 देखि 10.30 र 12.00 देखि 3.00

– शनिवार : 9.00 देखि 12.00

गर्भधधारणको पूर्व कर्तव्य :

* रात अथवा समय घटीमा तीन दिन अगाडि निश्चित गर्नुपर्छ । निश्चित गरिएको रातमा सन्ध्याभन्दा पूर्व दम्पतीले स्नान गरी स्वच्छ लुगा लगाएर सद्गुरु अथवा इष्टदेवताको पूजा गर्नुपर्छ ।

* गर्भधारण एक प्रकारको यज्ञ हो । त्यसैले यस्तो समयमा सतत् यज्ञको भावना गर्नुपर्छ । विलासको दृष्टि त्याग्नुपर्छ ।

* श्रीमानले दाहिने खुट्टा अघि सार्दै श्रीमतीभन्दा पहिले ओछ्यानमा बस्नुपर्छ । श्रीमतीले बायाँ खुट्टा टेक्दै ओछ्यानमा श्रीमानको दक्षिण भागमा बस्नुपर्छ ।

यो लेख पनि पढ्नुहोसः गर्भधारण समय उत्तम सन्तान हेतु

* निषिद्ध रात्रिहरू: पूर्णिा, औंसी, परेवा, अष्टमी, एकादशी, चतुर्दशी, सूर्यग्रहण, चन्द्रग्रहण, उत्तरायण, श्रीकृष्ण जन्माष्टमी, रामनवमी, होली, शिवरात्रि, नवरात्रि, आदि पर्वहरूको रात्रि, श्राद्धका दिन, चर्तुास, प्रदोषकाल, क्षयतिथि (दुई तिथिहरूको समन्वय काल) र मासिक धर्मका चार दिन समागम गर्नु हुँदैन । शास्त्रवर्णित मर्यादाको उल्लङ्घन गर्नु हुँदैन ।

* आमाबुबा स्वर्गवास भएको तिथि, आफ्नो जन्मतिथि, नक्षत्रहरूको सन्धिकाल (दुई नक्षत्रका बिचको समय) तथा अश्विनी, रेवती, भरणी, मघा, मुख्यतया यी नक्षत्रहरूमा समागम हुँदैन ।

* पराई महिलासँग संसर्ग गर्ने मान्छेको आयु शीघ्र नै समाप्त हुन्छ । त्यसैले कुनै पनि वर्णका मानिसले पराई महिलासँग समागम गर्नु हुँदैन । यसको जस्तो आयुनाशक संसारमा अर्को कुनै कार्य छैन । महिलाको शरीरमा जति रोमकूप हुन्छ, त्यति हजार वर्षसम्म व्यभिचारी मानिसलाई नरकमा बास गर्नुपर्छ ।

* स्वास्नी रजोवती हुँदा उनको नजिक जानु हुँदैन । उसलाई आफूँ कहाँ पनि बोलाउनु हुँदैन । शास्त्रको अवज्ञा गर्ने गृहस्थ लामो समयसम्म सुखी जीवन जिउन सक्दैन ।

सन्दर्भ पुस्तकः के गर्ने, के नगर्ने

0 Comments

Submit a Comment

Your email address will not be published. Required fields are marked *

Related Articles

Mangalamaya mrtyu ! | मङ्गलमय मृत्यु ! (Nepali)

Mangalamaya mrtyu ! | मङ्गलमय मृत्यु ! (Nepali)

यस Mangalamaya mrtyu लेखमा अवश्यम्भानी मृत्युलाई कसरी मङ्गलमय बनाउनेबारे जान्नुहुने छ। Mangalamaya mrtyu ! | मङ्गलमय मृत्यु ! सन्तहरूको सन्देश हामीले जीवन र मृत्युको धेरै पटक अनुभव गरिसकेका छौ । सन्तमहात्माहरू भन्छन्, ‘‘तिम्रो न त जीवन छ र न त तिम्रो मृत्यु नै हुन्छ ।...

read more
Sadgatiko raajamaarg : shraaddh | सद्गतिको राजमार्ग : श्राद्ध (Nepali)

Sadgatiko raajamaarg : shraaddh | सद्गतिको राजमार्ग : श्राद्ध (Nepali)

यस Sadgatiko raajamaarg : shraaddh लेखमा मृतक आफन्त आदिको श्राद्धले उसको सद्गति हुने तथा उसको जीवात्माको शान्ति हुन्छ भन्ने कुरा उदाहरणसहित सम्झाइएको छ। श्राद्धा सद्गगतिको राजमार्ग हो। Sadgatiko raajamaarg : shraaddh | सद्गतिको राजमार्ग : श्राद्ध श्रद्धाबाट फाइदा -...

read more
Vyavaharaka kehi ratnaharu | व्यवहारका केही रत्नहरू (Nepali)

Vyavaharaka kehi ratnaharu | व्यवहारका केही रत्नहरू (Nepali)

यस Vyavaharaka kehi ratnaharu लेखमा केही मिठो व्यबहारका उदाहरणहरू दिएर हामीले पनि कसैसित व्यवहार सोही अनुसार गर्नुपर्छ भन्ने सिक छ। Vyavaharaka kehi ratnaharu | व्यवहारका केही रत्नहरू शतक्रतु इन्द्रले देवगुरु बृहस्पतिसँग सोधे : ‘‘हे ब्रह्मण ! त्यो कुन वस्तु हो जसको...

read more

New Articles

Santa avahēlanākō phala | सन्त अवहेलनाको फल

Santa avahēlanākō phala | सन्त अवहेलनाको फल

यस Santa avahēlanākō phala लेखमा सन्त महापुरुषको अवहेलनाबाट कस्तो दुष्परिणाम भोग्नुपर्छ भन्ने ज्ञान पाइन्छ। Santa avahēlanākō phala | सन्त अवहेलनाको फल आत्मानन्दको मस्तीमा निमग्न रहने कुनै सन्तलाई देखेर एक जना सेठले सोचे, ‘ब्रह्मज्ञानीको सेवा ठुलो भाग्यले पाइन्छ ।...

read more
Bharat Ka Sanskritik Samrajya । भारत का सांस्कृतिक साम्राज्य

Bharat Ka Sanskritik Samrajya । भारत का सांस्कृतिक साम्राज्य

प्राचीन काल में Bharat Ka Sanskritik Samrajya पूरे विश्व में फैला हुआ था । हमारे इतिहार व प्राप्त खुदाई के साक्ष्य इसके गवाहा हैं । Bharat Ka Sanskritik Samrajya । Cultural Empire Of India प्राचीन समय में आर्य सभ्यता और संस्कृति का विस्तार किन-किन क्षेत्रों में हुआ...

read more
Sabaibhanda Ramro Swasthya Rasayana | सबैभन्दा राम्रो स्वास्थ्य रसायन- Nepali

Sabaibhanda Ramro Swasthya Rasayana | सबैभन्दा राम्रो स्वास्थ्य रसायन- Nepali

यस Sabaibhanda Ramro Swasthya Rasayana लेखमा पूर्ण स्वास्थ्यका लागि बताइएका युक्तिहरूको अभ्यासबाट पूर्ण स्वास्थ्य प्राप्त गर्न सकिन्छ। Sabaibhanda Ramro Swasthya Rasayana सबैभन्दा राम्रो स्वास्थ्य रसायन ♦ हरेक बिहानी तुलसीको पाँचसात ओटा पात चपाएर एक गिलास बासी पानी...

read more