Garbhadharaṇa ra sambhogakala | गर्भधारण र सम्भोगकाल (Nepali)

Written by Jayprakash

📅 August 11, 2022

Garbhadharaṇa ra sambhogakala
यस Garbhadharaṇa ra sambhogakala लेखमा दिव्य सन्तान पाउनका लागि सम्भोग गर्ने समय र विधि बताइएको छ।

Garbhadharaṇa ra sambhogakala | गर्भधारण र सम्भोगकाल

सहवास हेतु श्रेष्ठ समय

* उत्तम सन्तान प्राप्त गर्नका लागि सप्ताहका सातै बारका रात्रिका शुभ समय यसप्रकार छन् :

– आइतबार : 8.00 देखि 9.00 र 1.30 देखि 3.00

– सोमबार : 10.30 देखि 12.00 र 1.30 देखि 3.00

– मङ्गलवार : 7.30 देखि 9.00 र 10.30 देखि 1.30

– बुधवार : 7.30 देखि 10.00 र 3.00 देखि 4.00

– बिहिबार : 12.00 देखि 1.30

– शुक्रबार : 9.00 देखि 10.30 र 12.00 देखि 3.00

– शनिवार : 9.00 देखि 12.00

गर्भधधारणको पूर्व कर्तव्य :

* रात अथवा समय घटीमा तीन दिन अगाडि निश्चित गर्नुपर्छ । निश्चित गरिएको रातमा सन्ध्याभन्दा पूर्व दम्पतीले स्नान गरी स्वच्छ लुगा लगाएर सद्गुरु अथवा इष्टदेवताको पूजा गर्नुपर्छ ।

* गर्भधारण एक प्रकारको यज्ञ हो । त्यसैले यस्तो समयमा सतत् यज्ञको भावना गर्नुपर्छ । विलासको दृष्टि त्याग्नुपर्छ ।

* श्रीमानले दाहिने खुट्टा अघि सार्दै श्रीमतीभन्दा पहिले ओछ्यानमा बस्नुपर्छ । श्रीमतीले बायाँ खुट्टा टेक्दै ओछ्यानमा श्रीमानको दक्षिण भागमा बस्नुपर्छ ।

यो लेख पनि पढ्नुहोसः गर्भधारण समय उत्तम सन्तान हेतु

* निषिद्ध रात्रिहरू: पूर्णिा, औंसी, परेवा, अष्टमी, एकादशी, चतुर्दशी, सूर्यग्रहण, चन्द्रग्रहण, उत्तरायण, श्रीकृष्ण जन्माष्टमी, रामनवमी, होली, शिवरात्रि, नवरात्रि, आदि पर्वहरूको रात्रि, श्राद्धका दिन, चर्तुास, प्रदोषकाल, क्षयतिथि (दुई तिथिहरूको समन्वय काल) र मासिक धर्मका चार दिन समागम गर्नु हुँदैन । शास्त्रवर्णित मर्यादाको उल्लङ्घन गर्नु हुँदैन ।

* आमाबुबा स्वर्गवास भएको तिथि, आफ्नो जन्मतिथि, नक्षत्रहरूको सन्धिकाल (दुई नक्षत्रका बिचको समय) तथा अश्विनी, रेवती, भरणी, मघा, मुख्यतया यी नक्षत्रहरूमा समागम हुँदैन ।

* पराई महिलासँग संसर्ग गर्ने मान्छेको आयु शीघ्र नै समाप्त हुन्छ । त्यसैले कुनै पनि वर्णका मानिसले पराई महिलासँग समागम गर्नु हुँदैन । यसको जस्तो आयुनाशक संसारमा अर्को कुनै कार्य छैन । महिलाको शरीरमा जति रोमकूप हुन्छ, त्यति हजार वर्षसम्म व्यभिचारी मानिसलाई नरकमा बास गर्नुपर्छ ।

* स्वास्नी रजोवती हुँदा उनको नजिक जानु हुँदैन । उसलाई आफूँ कहाँ पनि बोलाउनु हुँदैन । शास्त्रको अवज्ञा गर्ने गृहस्थ लामो समयसम्म सुखी जीवन जिउन सक्दैन ।

सन्दर्भ पुस्तकः के गर्ने, के नगर्ने

0 Comments

Submit a Comment

Your email address will not be published. Required fields are marked *

Related Articles

Mangalamaya mrtyu ! | मङ्गलमय मृत्यु ! (Nepali)

Mangalamaya mrtyu ! | मङ्गलमय मृत्यु ! (Nepali)

यस Mangalamaya mrtyu लेखमा अवश्यम्भानी मृत्युलाई कसरी मङ्गलमय बनाउनेबारे जान्नुहुने छ। Mangalamaya mrtyu ! | मङ्गलमय मृत्यु ! सन्तहरूको सन्देश हामीले जीवन र मृत्युको धेरै पटक अनुभव गरिसकेका छौ । सन्तमहात्माहरू भन्छन्, ‘‘तिम्रो न त जीवन छ र न त तिम्रो मृत्यु नै हुन्छ ।...

read more
Sadgatiko raajamaarg : shraaddh | सद्गतिको राजमार्ग : श्राद्ध (Nepali)

Sadgatiko raajamaarg : shraaddh | सद्गतिको राजमार्ग : श्राद्ध (Nepali)

यस Sadgatiko raajamaarg : shraaddh लेखमा मृतक आफन्त आदिको श्राद्धले उसको सद्गति हुने तथा उसको जीवात्माको शान्ति हुन्छ भन्ने कुरा उदाहरणसहित सम्झाइएको छ। श्राद्धा सद्गगतिको राजमार्ग हो। Sadgatiko raajamaarg : shraaddh | सद्गतिको राजमार्ग : श्राद्ध श्रद्धाबाट फाइदा -...

read more
Vyavaharaka kehi ratnaharu | व्यवहारका केही रत्नहरू (Nepali)

Vyavaharaka kehi ratnaharu | व्यवहारका केही रत्नहरू (Nepali)

यस Vyavaharaka kehi ratnaharu लेखमा केही मिठो व्यबहारका उदाहरणहरू दिएर हामीले पनि कसैसित व्यवहार सोही अनुसार गर्नुपर्छ भन्ने सिक छ। Vyavaharaka kehi ratnaharu | व्यवहारका केही रत्नहरू शतक्रतु इन्द्रले देवगुरु बृहस्पतिसँग सोधे : ‘‘हे ब्रह्मण ! त्यो कुन वस्तु हो जसको...

read more

New Articles

Janleva Mobile aur Itihas I जानलेवा है मोबाइल I मोबाइल का इतिहास

Janleva Mobile aur Itihas I जानलेवा है मोबाइल I मोबाइल का इतिहास

यहाँ Janleva Mobile aur Itihas में मोबाइल से किस तरह से क्रूरता हो रही है तथा मोबाइल के इतिहास के बारे में जानेगे कि कैसे मोबाइल का आविष्कार हुआ । मोबाइल से क्रूरता की हदें पार I Janleva Mobile aur Itihas इंटरनेट, मोबाइल, कम्प्यूटर और टेलीविजन ने समाज को छिन्न-भिन्न...

read more
Mobile Tower se Nukasan I मोबाइल टावर के रेडियेसन से नुकसान

Mobile Tower se Nukasan I मोबाइल टावर के रेडियेसन से नुकसान

Mobile Tower se Nukasan यहाँ मोबाइल टावर के रेडिएसन से मनुष्य पशु पक्षी व पेडों को क्या क्या नुकसान हैं ? इस बिषय में रिसर्च क्या कहती है । मोबाइन टावरो की गाइड लाइन क्या है ? इनकी गलती के लिए शिकायत कैसे करे ? मोबाइल टावर क्या है ? Mobile Tower se Nukasan हमारे चारों...

read more
Mobile Radiation se Bachav I मोबाइल रेडिएशन क्या है कैसे बचे

Mobile Radiation se Bachav I मोबाइल रेडिएशन क्या है कैसे बचे

मोबाइल रेडिएशन क्या है कैसे बचे Mobile Radiation se Bachav तथा रेडिएशन को कैसे नापा जाता है । इन सब विषय में लोगों की क्या राय है ? यह सब महत्वपूर्ण जानकारी यहाँ मिलेगी । मोबाइल रेडिएशन से बचने का उपाय I Mobile Radiation se Bachane ka Upay   मोबाइल फोन का सीधे...

read more
MobilePhon ke Nuksan-Phayade I मोबाइल फोन के नुकसान व फायदे

MobilePhon ke Nuksan-Phayade I मोबाइल फोन के नुकसान व फायदे

मोबाइल फोन कैसे मनुष्य, जंगल, जानवन आदि को नुकसार पहुचाता है । MobilePhon ke Nuksan-Phayade मोबाइल फोन के नुकसान व फायदे के बारे में यहाँ विस्तृत बताया गया है । मोबाइल फोन से नुकसान I MobilePhon ke Nuksan 1.स्वास्थ्य पर बुरा प्रभावः a) नपुंसक बनाता हैः महर्षि दयानन्द...

read more
MobilePhone Lat Lakshan Upaay मोबाइलफोन लत लक्षण उपाय

MobilePhone Lat Lakshan Upaay मोबाइलफोन लत लक्षण उपाय

यहाँ MobilePhone Lat Lakshan Upaay में बताया गया है कि हमें मोबाइल फोन की लत कैसे लगती है उसके लक्षण क्या है औऱ इस लत के छोडने के उपाय क्या है । इसका बहुत गहरा व अच्छा अध्यन करेगे । मोबाइल फोन की लतः II MobilePhone Lat Lakshan Upaay जब भी हम वीडियो गेम, सोशल मीडिया...

read more
Mobile Phone Khatarnak II मोबाइल फोन खतरनाक II mobile phone dangerous

Mobile Phone Khatarnak II मोबाइल फोन खतरनाक II mobile phone dangerous

Mobile Phone Khatarnak II मोबाइल फोन खतरनाक II mobile phone dangerous पिछले कुछ वर्षों से मोबाइल के उपयोग में तीव्र वृद्धि देखने को मिली है । भारत देश में करीब 83 करोड़ लोग स्मार्ट फोन का उपयोग करते हैं । मोबाइल ने हमारे जीवन के कुछ कार्यों को सरल अवश्य बनाया है लेकिन...

read more