Garbhdharan Samay Uttam Santan hetu । गर्भधारण समय उत्तम सन्तान हेतु- Nepali

Written by Jayprakash

📅 May 23, 2022

Garbhdharan Samay

यस लेखमा अन्य अन्य लोकमा विचरण गरिरहेका दिव्य आत्मालाई आफ्नो सन्तान भएर आउनका लागि उचित Garbhdharan Samay बारे जानकारी दिइएको छ।

लेखमा अन्य अन्य लोकमा विचरण गरिरहेका दिव्य आत्मालाई आफ्नो सन्तान भएर आउनका लागि उचित गर्भधारणको समयबारे जानकारी दिइएको छ।

Uttam Santaan hetu Garbhdharan Samay । उत्तम सन्तान हेतु गर्भधारण समय

* ऋतुकाल (रजोदर्शनको प्रथम दिनदेखि सोरौं दिनसम्मको काल) को प्रारम्भका तीन दिन मैथुनका लागि सर्वथा निषिद्ध मानिन्छ । साथै एघारौं र तेरौं रात पनि वर्जित छन् ।

* उत्तरोतर रातहरूमा गर्भाधान भएमा प्रसवित शिशुको आयु, आरोग्य, सौभाग्य, पौरुष, बल र ऐश्वर्य अत्यधिक हुन्छ ।

* आयुर्वेदका महर्षि श्री सुश्रुताचार्यजीले आफ्ना ग्रन्थ ‘सुश्रुत संहिता’ मा लेख्नुभएको छ, छोरा पाउनका लागि ऋतुकालको 4, 6, 8, 10 अथवा 12औं रात र छोरीका लागि ऋतुकालको 5, 7 अथवा 9औं रातमध्ये कुनै एक रात्रिलाई शुभ मुहूर्तको रूपमा रोज्नुपर्छ ।

(सुश्रुत संहिता, शारीरस्थानम्: 2.28-30)

 * रजोदर्शन दिनलाई पहिलो दिन गन्ती गर्नुपर्छ । रजोदर्शन सूर्यास्तपछि भएमा सूर्यास्तदेखि सूर्योदयसम्मको समयलाई तीन बराबर भाग गरी प्रथम दुई भागलाई प्रथम दिन गन्ती गर्नुपर्छ । रातिको तेस्रो भागमा रजोदर्शन भएमा भोलिपल्टको दिनलाई प्रथम दिन गन्ती गर्नुपर्छ ।

Related Artical- आत्मा प्रकाशित (Nepali)

* पूर्णिमा, अमावस्या, परेवा, अष्टमी, एकादशी, चतुर्दशी, सूर्यग्रहण, चन्द्रग्रहण, चाडपर्वको रात्रि, श्राद्धको दिन, चतुर्मास, प्रदोषकाल (त्रयोदशी तिथि सूर्यास्तको निकट समय), क्षयतिथि (दुई तिथिहरूको समन्वय काल) र मासिक धर्मको आरम्भका तीन दिन समागम गर्नु हुँदैन ।

* सबै पक्षका अमावस्या, पूर्णिमा, चतुर्दशी र अष्टमी तिथिमा स्त्री समागम गरेमा अधम योनि तथा नरक मिल्दछ।

(महाभारत, अनुशासन पर्व, दानधर्म पर्व: 104.29-30)

* आमाबुबा स्वर्गवास भएको दिन, आफ्नो जन्मदिन, नक्षत्रहरूको सन्धि बेला तथा अश्विनी, रेवती, भरणी र मघा नक्षत्रमा समागम गर्नु हुँदैन ।

* दिनमा समागम आयु र बल हरण गर्दछ, अतः नगरौं ।

* दिउँसो र दुवै सन्ध्याको बेलामा सुतिरहने अथवा स्त्री समागम गर्ने व्यक्ति सात जन्मसम्म रोगी र दरिद्र रहन्छ।

(ब्रह्मवैवर्त पुराण, श्रीकृष्णजन्म खण्ड: 75.80)

* दिनमा समागम गर्ने पुरुषहरूका लागि आयु अत्यधिक नाशकारक मानिएको छ । (स्कन्द पुराण, ब्राह्म खण्ड, धर्मारण्य माहात्म्य: 6.35)

स्रोतः दिव्य शिशु संस्कार पुस्तक

0 Comments

Submit a Comment

Related Articles

Mangalamaya mrtyu ! | मङ्गलमय मृत्यु ! (Nepali)

Mangalamaya mrtyu ! | मङ्गलमय मृत्यु ! (Nepali)

यस Mangalamaya mrtyu लेखमा अवश्यम्भानी मृत्युलाई कसरी मङ्गलमय बनाउनेबारे जान्नुहुने छ। Mangalamaya mrtyu ! | मङ्गलमय मृत्यु ! सन्तहरूको सन्देश हामीले जीवन र मृत्युको धेरै पटक अनुभव गरिसकेका छौ । सन्तमहात्माहरू भन्छन्, ‘‘तिम्रो न त जीवन छ र न त तिम्रो मृत्यु नै हुन्छ ।...

read more
Sadgatiko raajamaarg : shraaddh | सद्गतिको राजमार्ग : श्राद्ध (Nepali)

Sadgatiko raajamaarg : shraaddh | सद्गतिको राजमार्ग : श्राद्ध (Nepali)

यस Sadgatiko raajamaarg : shraaddh लेखमा मृतक आफन्त आदिको श्राद्धले उसको सद्गति हुने तथा उसको जीवात्माको शान्ति हुन्छ भन्ने कुरा उदाहरणसहित सम्झाइएको छ। श्राद्धा सद्गगतिको राजमार्ग हो। Sadgatiko raajamaarg : shraaddh | सद्गतिको राजमार्ग : श्राद्ध श्रद्धाबाट फाइदा -...

read more
Vyavaharaka kehi ratnaharu | व्यवहारका केही रत्नहरू (Nepali)

Vyavaharaka kehi ratnaharu | व्यवहारका केही रत्नहरू (Nepali)

यस Vyavaharaka kehi ratnaharu लेखमा केही मिठो व्यबहारका उदाहरणहरू दिएर हामीले पनि कसैसित व्यवहार सोही अनुसार गर्नुपर्छ भन्ने सिक छ। Vyavaharaka kehi ratnaharu | व्यवहारका केही रत्नहरू शतक्रतु इन्द्रले देवगुरु बृहस्पतिसँग सोधे : ‘‘हे ब्रह्मण ! त्यो कुन वस्तु हो जसको...

read more

New Articles

Ashtang Ayurved kya hai ? अष्टांग आयुर्वाद क्या है ? What is Ashtanga Ayurveda ?

Ashtang Ayurved kya hai ? अष्टांग आयुर्वाद क्या है ? What is Ashtanga Ayurveda ?

आयुर्वेद अपने आप में सम्पूर्ण स्वास्थ्य पद्धति है । यहाँ हम आयुर्वेद और अष्टांग आयुर्वाद क्या है ? (Ashtang Ayurved kya hai ?) जानेगें तथा इसकी खोज किसने की यह भी ।  ।। आयुर्वेद ।। हिताहितं सुखं दुखमायुस्तस्य हिताहितम् । मानं च तश्च यत्रोक्तम् आयुर्वेद: स उच्यते ।। -...

read more
Yog- Pranayam- Dhyan- Yagy II योग- प्राणायाम- ध्यान- यज्ञ

Yog- Pranayam- Dhyan- Yagy II योग- प्राणायाम- ध्यान- यज्ञ

यहाँ यह सब जानने को मिलेगा कि योग- प्राणायाम- ध्यान- यज्ञ (Yog- Pranayam- Dhyan- Yagy) क्या है क्यों और कैसे किया जाता है । इसकी उत्पत्ति कैसे और किसने की यह सब जानने को मिलेगा । ।। योग विज्ञान ।। I Yog- Pranayam- Dhyan- Yagy I योग का मूल उद्देश्य चित्तवृतियों का...

read more
Sanskriti par Aaghat I संस्कृति पर आघात I Attack on Culture

Sanskriti par Aaghat I संस्कृति पर आघात I Attack on Culture

किस तरह से भारतीय संसकृति पर आघात Sanskriti par Aaghat किये जा रहे हैं यह एक केवल उदाहरण है यहाँ पर साधू-संतों का । भारतवासियो ! सावधान !! Sanskriti par Aaghat क्या आप जानते हैं कि आपकी संस्कृति की सेवा करनेवालों के क्या हाल किये गये हैं ? (1) धर्मांतरण का विरोध करने...

read more
Helicopter Chamatkar Asaramji Bapu I हेलिकाप्टर चमत्कार आसारामजी बापू I Helicopter miracle Asaramji Bapu

Helicopter Chamatkar Asaramji Bapu I हेलिकाप्टर चमत्कार आसारामजी बापू I Helicopter miracle Asaramji Bapu

आँखो देखा हाल व विशिष्ट लोगों के बयान पढने को मिलेगें, आसारामजी बापू के हेलिकाप्टर चमत्कार Helicopter Chamatkar Asaramji Bapu की घटना का । ‘‘बड़ी भारी हेलिकॉप्टर दुर्घटना में भी बिल्कुल सुरक्षित रहने का जो चमत्कार बापूजी के साथ हुआ है, उसे सारी दुनिया ने देख लिया है ।...

read more
Ashram Bapu Dharmantaran Roka I आसाराम बापू धर्मांतरण रोका I Asaram Bapu stop conversion

Ashram Bapu Dharmantaran Roka I आसाराम बापू धर्मांतरण रोका I Asaram Bapu stop conversion

यहाँ आप Ashram Bapu Dharmantaran Roka I आसाराम बापू धर्मांतरण रोका कैसे इस विषय पर महानुभाओं के वक्तव्य पढने को मिलेगे। आप भी अपनी राय यहां कमेंट बाक्स में लिख सकते हैं । ♦  श्री अशोक सिंघलजी, अंतर्राष्ट्रीय अध्यक्ष, विश्व हिन्दू परिषद : बापूजी आज हमारी हिन्दू...

read more