Agenda-21 Fascist Doctrine | एजेन्डा-21 फाँसीवादी सिद्धान्त- Nepali

Written by Jayprakash

📅 March 30, 2022

Agenda-21 Fascist Doctrine

दुनियाँमा अकुत धनसम्पदा भएका विशिष्ट मानिसहरूको एउटा समूह छ जसलाई गोलमेज समुदाय, बिल्डर ग्रुप आदि नामले जानिन्छ – Agenda-21 Fascist Doctrine

Agenda-21 Fascist Doctrine | एजेन्डा-21 फाँसीवादी सिद्धान्त- Nepali

दुनियाँमा अकुत धनसम्पदा भएका विशिष्ट मानिसहरूको एउटा समूह छ जसलाई गोलमेज समुदाय, बिल्डर ग्रुप आदि नामले जानिन्छ । उनीहरूले पूरै दुनियाँलाई विश्व बैङ्क, थकज, खचऋ, मिडिया, फेडरल बैङ्किङ्ग, युद्ध, उपभोक्तावाद, पोर्न, बाजारवाद, क्रिकेट, मनोरञ्जन आदिद्वारा अप्रत्यक्ष रूपले आफ्नो कब्जामा पारेका छन् ।

ब्राजिलमा 1992 को शिखर सम्मेलनमा 178 देशहरूको सहमतिमा लक्ष्य निश्चित गरियो, जसलाई ‘एजेन्डा-21 सतत विकास’ भनिन्छ । यसमा उनीहरूले आफ्नो बदनियतलाई, संसारलाई राम्रो बनाउने गुलियो चास्नीमा पकाएर, 17 सतत विकास लक्ष्य विश्वको सामु प्रस्तुत गरे ।
उद्देश्य : विश्वका सम्पूर्ण धनसम्पदा, जल, जमिन, जङ्गल, जनावर तथा मानिस आदिमाथि आधिपत्य कायम गर्नु हो । वैश्विक जनसङ्ख्या कम गरी बचेका मानिसहरूलाई गाउँ खाली गराएर 93 स्मार्ट सिटीमा 5ॠ को रेखदेखमा राख्नु हो ।

धेरै ठुलो षड्यन्त्रः एजेन्डा-21 एउटा षड्यन्त्र हो, यो मानिसहरूका लागि सुखसमृद्धि तथा विकासको नीति होइन । निश्चित रूपले गोलमेज सम्मेलन गरिन्छ, जसमा मानिसहरूको समान भागीदारी देखाइन्छ । तर सत्यता त के हो भन्ने यो एउटा फाँसीवादी सिद्धान्त हो, जो पूरै विश्वलाई अँध्यारोमा राखेर गोपनीय कार्य गरिरहेको छ । एजेन्डा-21 (एजेन्डा-20-30) लाई लागु गर्नमा भारतका प्रधानमन्त्री सिंह झैं सक्रिय छन् ।
एजेन्डा-21 को कानुन कस्तो छ भन्ने तपाइँ आफ्नो जग्गाजमिन, घरमकान आदि आफै छाडी यिनले बनाएका स्मार्ट सिटीमा जानका लागि बाध्य हुनु हुने छ, बिना कुनै हतियारधारीको डरत्रासमा । त्यहाँ मात्र तपाइँको निगरानी, निगरानी, सधैं उनको तपाइँमाथि निगरानी रहने छ ।

गाउँहरू उजाडिन्छन् : 75% अमेरिकन बस्तीलाई त्यहाँका शहरहरूमा स्थानान्तरित गरिएको छ । बचेका 25% गाउँको आबादीलाई पनि शहरमा स्थानान्तरित गर्ने कार्य धेरै तीव्रताका साथ चलिरहेको छ । यस्तो उनीहरूलाई भारतसहित प्रत्येक राष्ट—मा गर्नु छ । अधिकांश मानिसहरू यो सत्यतासित अनजान छन् ।

हामीलाई के गर्नु छ : यस षड्यन्त्रको बारेमा एकअर्कालाई सूचित गर्नुपर्छ। ‘स्वतन्त्रता हाम्रो जन्मसिद्ध अधिकार हो ।’ हाम्रो अवश्य नै विजय हुने छ । आफ्नो आवाज टड्कारो पार्नुपर्छ । सम्पूर्ण विश्वका मानिसहरू यसका विरोध गरिरहेका छन्, अब हामी पनि जाग्नुपर्छ । सञ्चार माध्यम यिनीहरूको धेरै ठुलो हतियार हो । तपाइँलाई यो सम्पूर्ण जानकारी आफै एकत्रित गर्नुपर्छ । कुनै प्रेस अथवा मिडियाले त आफ्नो मालिकको कुरा नै भट्ट्याउला ।

सन्दर्भ : शासक भयो सैतान- https://srsinternational.org/shasak-hua-shaitan/nepali/

Realated Artical in Hindi-

वैक्सीन व व्यवस्था- जनता की आवाज

कोरोना गाइडलाइन का राज

कोरोना की हकीकत

0 Comments

Submit a Comment

Your email address will not be published. Required fields are marked *

Related Articles

5G Faila Raha Hai Corona | 5G फैला रहा है कोरोना (Nepali)

5G Faila Raha Hai Corona | 5G फैला रहा है कोरोना (Nepali)

5G Faila Raha Hai Corona | 5G फैला रहा है कोरोना (Nepali) 5G तपाइँको प्रत्येक चिजको निगरानी तथा जासुसी गर्ने छ । यसले सम्पूर्ण सूचना केन्द्रीय स्रोतसम्म पुर्याइदिने छ । हरेक मान्छेको डाटा एकत्रित गर्नु, त्यसमाथि निगरानी राख्नु पुँजीवादको सिद्धान्त हो । स्मार्ट सिटी,...

read more

New Articles

Mangalamaya mrtyu ! | मङ्गलमय मृत्यु ! (Nepali)

Mangalamaya mrtyu ! | मङ्गलमय मृत्यु ! (Nepali)

यस Mangalamaya mrtyu लेखमा अवश्यम्भानी मृत्युलाई कसरी मङ्गलमय बनाउनेबारे जान्नुहुने छ। Mangalamaya mrtyu ! | मङ्गलमय मृत्यु ! सन्तहरूको सन्देश हामीले जीवन र मृत्युको धेरै पटक अनुभव गरिसकेका छौ । सन्तमहात्माहरू भन्छन्, ‘‘तिम्रो न त जीवन छ र न त तिम्रो मृत्यु नै हुन्छ ।...

read more
Sadgatiko raajamaarg : shraaddh | सद्गतिको राजमार्ग : श्राद्ध (Nepali)

Sadgatiko raajamaarg : shraaddh | सद्गतिको राजमार्ग : श्राद्ध (Nepali)

यस Sadgatiko raajamaarg : shraaddh लेखमा मृतक आफन्त आदिको श्राद्धले उसको सद्गति हुने तथा उसको जीवात्माको शान्ति हुन्छ भन्ने कुरा उदाहरणसहित सम्झाइएको छ। श्राद्धा सद्गगतिको राजमार्ग हो। Sadgatiko raajamaarg : shraaddh | सद्गतिको राजमार्ग : श्राद्ध श्रद्धाबाट फाइदा -...

read more
Vyavaharaka kehi ratnaharu | व्यवहारका केही रत्नहरू (Nepali)

Vyavaharaka kehi ratnaharu | व्यवहारका केही रत्नहरू (Nepali)

यस Vyavaharaka kehi ratnaharu लेखमा केही मिठो व्यबहारका उदाहरणहरू दिएर हामीले पनि कसैसित व्यवहार सोही अनुसार गर्नुपर्छ भन्ने सिक छ। Vyavaharaka kehi ratnaharu | व्यवहारका केही रत्नहरू शतक्रतु इन्द्रले देवगुरु बृहस्पतिसँग सोधे : ‘‘हे ब्रह्मण ! त्यो कुन वस्तु हो जसको...

read more
Garbhadharaṇa ra sambhogakala | गर्भधारण र सम्भोगकाल (Nepali)

Garbhadharaṇa ra sambhogakala | गर्भधारण र सम्भोगकाल (Nepali)

यस Garbhadharaṇa ra sambhogakala लेखमा दिव्य सन्तान पाउनका लागि सम्भोग गर्ने समय र विधि बताइएको छ। Garbhadharaṇa ra sambhogakala | गर्भधारण र सम्भोगकाल सहवास हेतु श्रेष्ठ समय * उत्तम सन्तान प्राप्त गर्नका लागि सप्ताहका सातै बारका रात्रिका शुभ समय यसप्रकार छन् : -...

read more
Santa avahēlanākō phala | सन्त अवहेलनाको फल

Santa avahēlanākō phala | सन्त अवहेलनाको फल

यस Santa avahēlanākō phala लेखमा सन्त महापुरुषको अवहेलनाबाट कस्तो दुष्परिणाम भोग्नुपर्छ भन्ने ज्ञान पाइन्छ। Santa avahēlanākō phala | सन्त अवहेलनाको फल आत्मानन्दको मस्तीमा निमग्न रहने कुनै सन्तलाई देखेर एक जना सेठले सोचे, ‘ब्रह्मज्ञानीको सेवा ठुलो भाग्यले पाइन्छ ।...

read more
Bharat Ka Sanskritik Samrajya । भारत का सांस्कृतिक साम्राज्य

Bharat Ka Sanskritik Samrajya । भारत का सांस्कृतिक साम्राज्य

प्राचीन काल में Bharat Ka Sanskritik Samrajya पूरे विश्व में फैला हुआ था । हमारे इतिहार व प्राप्त खुदाई के साक्ष्य इसके गवाहा हैं । Bharat Ka Sanskritik Samrajya । Cultural Empire Of India प्राचीन समय में आर्य सभ्यता और संस्कृति का विस्तार किन-किन क्षेत्रों में हुआ...

read more