Agenda-21 Fascist Doctrine | एजेन्डा-21 फाँसीवादी सिद्धान्त- Nepali

Written by Jayprakash

📅 March 30, 2022

Agenda-21 Fascist Doctrine

दुनियाँमा अकुत धनसम्पदा भएका विशिष्ट मानिसहरूको एउटा समूह छ जसलाई गोलमेज समुदाय, बिल्डर ग्रुप आदि नामले जानिन्छ – Agenda-21 Fascist Doctrine

Agenda-21 Fascist Doctrine | एजेन्डा-21 फाँसीवादी सिद्धान्त- Nepali

दुनियाँमा अकुत धनसम्पदा भएका विशिष्ट मानिसहरूको एउटा समूह छ जसलाई गोलमेज समुदाय, बिल्डर ग्रुप आदि नामले जानिन्छ । उनीहरूले पूरै दुनियाँलाई विश्व बैङ्क, थकज, खचऋ, मिडिया, फेडरल बैङ्किङ्ग, युद्ध, उपभोक्तावाद, पोर्न, बाजारवाद, क्रिकेट, मनोरञ्जन आदिद्वारा अप्रत्यक्ष रूपले आफ्नो कब्जामा पारेका छन् ।

ब्राजिलमा 1992 को शिखर सम्मेलनमा 178 देशहरूको सहमतिमा लक्ष्य निश्चित गरियो, जसलाई ‘एजेन्डा-21 सतत विकास’ भनिन्छ । यसमा उनीहरूले आफ्नो बदनियतलाई, संसारलाई राम्रो बनाउने गुलियो चास्नीमा पकाएर, 17 सतत विकास लक्ष्य विश्वको सामु प्रस्तुत गरे ।
उद्देश्य : विश्वका सम्पूर्ण धनसम्पदा, जल, जमिन, जङ्गल, जनावर तथा मानिस आदिमाथि आधिपत्य कायम गर्नु हो । वैश्विक जनसङ्ख्या कम गरी बचेका मानिसहरूलाई गाउँ खाली गराएर 93 स्मार्ट सिटीमा 5ॠ को रेखदेखमा राख्नु हो ।

धेरै ठुलो षड्यन्त्रः एजेन्डा-21 एउटा षड्यन्त्र हो, यो मानिसहरूका लागि सुखसमृद्धि तथा विकासको नीति होइन । निश्चित रूपले गोलमेज सम्मेलन गरिन्छ, जसमा मानिसहरूको समान भागीदारी देखाइन्छ । तर सत्यता त के हो भन्ने यो एउटा फाँसीवादी सिद्धान्त हो, जो पूरै विश्वलाई अँध्यारोमा राखेर गोपनीय कार्य गरिरहेको छ । एजेन्डा-21 (एजेन्डा-20-30) लाई लागु गर्नमा भारतका प्रधानमन्त्री सिंह झैं सक्रिय छन् ।
एजेन्डा-21 को कानुन कस्तो छ भन्ने तपाइँ आफ्नो जग्गाजमिन, घरमकान आदि आफै छाडी यिनले बनाएका स्मार्ट सिटीमा जानका लागि बाध्य हुनु हुने छ, बिना कुनै हतियारधारीको डरत्रासमा । त्यहाँ मात्र तपाइँको निगरानी, निगरानी, सधैं उनको तपाइँमाथि निगरानी रहने छ ।

गाउँहरू उजाडिन्छन् : 75% अमेरिकन बस्तीलाई त्यहाँका शहरहरूमा स्थानान्तरित गरिएको छ । बचेका 25% गाउँको आबादीलाई पनि शहरमा स्थानान्तरित गर्ने कार्य धेरै तीव्रताका साथ चलिरहेको छ । यस्तो उनीहरूलाई भारतसहित प्रत्येक राष्ट—मा गर्नु छ । अधिकांश मानिसहरू यो सत्यतासित अनजान छन् ।

हामीलाई के गर्नु छ : यस षड्यन्त्रको बारेमा एकअर्कालाई सूचित गर्नुपर्छ। ‘स्वतन्त्रता हाम्रो जन्मसिद्ध अधिकार हो ।’ हाम्रो अवश्य नै विजय हुने छ । आफ्नो आवाज टड्कारो पार्नुपर्छ । सम्पूर्ण विश्वका मानिसहरू यसका विरोध गरिरहेका छन्, अब हामी पनि जाग्नुपर्छ । सञ्चार माध्यम यिनीहरूको धेरै ठुलो हतियार हो । तपाइँलाई यो सम्पूर्ण जानकारी आफै एकत्रित गर्नुपर्छ । कुनै प्रेस अथवा मिडियाले त आफ्नो मालिकको कुरा नै भट्ट्याउला ।

सन्दर्भ : शासक भयो सैतान- https://srsinternational.org/shasak-hua-shaitan/nepali/

Realated Artical in Hindi-

वैक्सीन व व्यवस्था- जनता की आवाज

कोरोना गाइडलाइन का राज

कोरोना की हकीकत

0 Comments

Submit a Comment

Related Articles

No Results Found

The page you requested could not be found. Try refining your search, or use the navigation above to locate the post.

New Articles

Janleva Mobile aur Itihas I जानलेवा है मोबाइल I मोबाइल का इतिहास

Janleva Mobile aur Itihas I जानलेवा है मोबाइल I मोबाइल का इतिहास

यहाँ Janleva Mobile aur Itihas में मोबाइल से किस तरह से क्रूरता हो रही है तथा मोबाइल के इतिहास के बारे में जानेगे कि कैसे मोबाइल का आविष्कार हुआ । मोबाइल से क्रूरता की हदें पार I Janleva Mobile aur Itihas इंटरनेट, मोबाइल, कम्प्यूटर और टेलीविजन ने समाज को छिन्न-भिन्न...

read more
Mobile Tower se Nukasan I मोबाइल टावर के रेडियेसन से नुकसान

Mobile Tower se Nukasan I मोबाइल टावर के रेडियेसन से नुकसान

Mobile Tower se Nukasan यहाँ मोबाइल टावर के रेडिएसन से मनुष्य पशु पक्षी व पेडों को क्या क्या नुकसान हैं ? इस बिषय में रिसर्च क्या कहती है । मोबाइन टावरो की गाइड लाइन क्या है ? इनकी गलती के लिए शिकायत कैसे करे ? मोबाइल टावर क्या है ? Mobile Tower se Nukasan हमारे चारों...

read more
Mobile Radiation se Bachav I मोबाइल रेडिएशन क्या है कैसे बचे

Mobile Radiation se Bachav I मोबाइल रेडिएशन क्या है कैसे बचे

मोबाइल रेडिएशन क्या है कैसे बचे Mobile Radiation se Bachav तथा रेडिएशन को कैसे नापा जाता है । इन सब विषय में लोगों की क्या राय है ? यह सब महत्वपूर्ण जानकारी यहाँ मिलेगी । मोबाइल रेडिएशन से बचने का उपाय I Mobile Radiation se Bachane ka Upay   मोबाइल फोन का सीधे...

read more
MobilePhon ke Nuksan-Phayade I मोबाइल फोन के नुकसान व फायदे

MobilePhon ke Nuksan-Phayade I मोबाइल फोन के नुकसान व फायदे

मोबाइल फोन कैसे मनुष्य, जंगल, जानवन आदि को नुकसार पहुचाता है । MobilePhon ke Nuksan-Phayade मोबाइल फोन के नुकसान व फायदे के बारे में यहाँ विस्तृत बताया गया है । मोबाइल फोन से नुकसान I MobilePhon ke Nuksan 1.स्वास्थ्य पर बुरा प्रभावः a) नपुंसक बनाता हैः महर्षि दयानन्द...

read more
MobilePhone Lat Lakshan Upaay मोबाइलफोन लत लक्षण उपाय

MobilePhone Lat Lakshan Upaay मोबाइलफोन लत लक्षण उपाय

यहाँ MobilePhone Lat Lakshan Upaay में बताया गया है कि हमें मोबाइल फोन की लत कैसे लगती है उसके लक्षण क्या है औऱ इस लत के छोडने के उपाय क्या है । इसका बहुत गहरा व अच्छा अध्यन करेगे । मोबाइल फोन की लतः II MobilePhone Lat Lakshan Upaay जब भी हम वीडियो गेम, सोशल मीडिया...

read more
Mobile Phone Khatarnak II मोबाइल फोन खतरनाक II mobile phone dangerous

Mobile Phone Khatarnak II मोबाइल फोन खतरनाक II mobile phone dangerous

Mobile Phone Khatarnak II मोबाइल फोन खतरनाक II mobile phone dangerous पिछले कुछ वर्षों से मोबाइल के उपयोग में तीव्र वृद्धि देखने को मिली है । भारत देश में करीब 83 करोड़ लोग स्मार्ट फोन का उपयोग करते हैं । मोबाइल ने हमारे जीवन के कुछ कार्यों को सरल अवश्य बनाया है लेकिन...

read more