Sukhi Jivanka Yuktiharu | सुखी जीवनका युक्तिहरू (Nepali)

Written by Jayprakash

📅 June 2, 2022

Sukhi Jivanka Yuktiharu

यस Sukhi Jivanka Yuktiharu लेखमा सुखी जीवन, सम्मानित जीवन र स्वस्थ जीवन जिउनका लागि पाँच ओटा सूत्रहरू जीवनमा अँगाल्नबारे जानकारी दिइएको छ।

Sukhi Jivanka Yuktiharu | सुखी जीवनका युक्तिहरू

1. विघ्नबाधा र प्रलोभनबाट बच्ने युक्ति:- Sukhi Jivanka Yuktiharu

आधा घण्टासम्म ॐकारको गुञ्जन गर्दै एकटक आफ्नो इष्टदेव अथवा गुरुदेवको श्रीचित्रलाई हेर्ने । यो प्रयोग एक सप्ताहसम्म गर्दा धृति (धैर्य; ग्रहण अथवा धारण गर्ने क्षमता) प्राप्त हुन्छ । यस धृतिबाट व्यावहारिक विघ्नबाधा र प्रलोभनबाट प्रभावित नहुने शक्ति प्राप्त हुन्छ ।

यो लेख पनि पढ्नुहोस – आत्मा प्रकाशित

2. घरको झगडा मेटाउने र सुखशान्ति बढाउने उपाय:

  1. शनिदेव भन्नुहुन्छ: ‘‘जसले शनिबारका दिन पिपलको रुखलाई स्पर्श गर्छ, त्यसलाई जल अर्पण गर्छ, उसको सबै कार्य सिद्ध हुन्छ र मबाट ऊ पीडित हुँदैन ।’’
  2. ग्रहदोष तथा ग्रहबाधाबाट छुटकारा पाउनका लागि घरमा 9 अङ्गुल लामो र 9 अङ्गुल चौडा कुमकुमको स्वस्तिक कोर्ने । यसबाट ग्रहबाधासम्बन्धी सबै समस्या हट्ने छ ।

3. घरको आर्थिक अवस्था उकास्ने उपाय- Sukhi Jivanka Yuktiharu

गाईको दुधको दहीमा अलिकति पिँधिएको जौ र तिल मिसाउने । अनि त्यसले बेसरी रगडेर ‘ॐ लक्ष्मीनारायणाय नमः, ॐ लक्ष्मीनारायणाय नमः’ जप गर्दै नुहाउने ।

4. तनाव र अनिद्राबाट छुटकारा पाउने उपाय:

10 मिनेटसम्म विधिवत् सवासन गर्नाले अथवा जिब्रोको अग्रभागलाई दाँतले हलुकासँग थिचेर 10 मिनेटसम्म ज्ञान मुद्रामा बस्दा शारीरिक मानसिक तनाव र अनिद्रादिको रोगबाट छुटकारा पाइन्छ ।

यो लेख पनि पढनुहोस – नरक कहिलेसम्म

5. मिर्गौलाआदि रोगबाट रक्षाका उपायः

खाना खाइसकेपछि तुरुन्त पिसाब फेर्नाले मिर्गौला, कमर र फोक्सोसम्बन्धी रोग लाग्दैन । आँख्लेबाथ आदि धेरै रोगहरूबाट रक्षा पाइन्छ ।

श्रोतः जीवन जिउने कला

0 Comments

Submit a Comment

Related Articles

Mangalamaya mrtyu ! | मङ्गलमय मृत्यु ! (Nepali)

Mangalamaya mrtyu ! | मङ्गलमय मृत्यु ! (Nepali)

यस Mangalamaya mrtyu लेखमा अवश्यम्भानी मृत्युलाई कसरी मङ्गलमय बनाउनेबारे जान्नुहुने छ। Mangalamaya mrtyu ! | मङ्गलमय मृत्यु ! सन्तहरूको सन्देश हामीले जीवन र मृत्युको धेरै पटक अनुभव गरिसकेका छौ । सन्तमहात्माहरू भन्छन्, ‘‘तिम्रो न त जीवन छ र न त तिम्रो मृत्यु नै हुन्छ ।...

read more
Sadgatiko raajamaarg : shraaddh | सद्गतिको राजमार्ग : श्राद्ध (Nepali)

Sadgatiko raajamaarg : shraaddh | सद्गतिको राजमार्ग : श्राद्ध (Nepali)

यस Sadgatiko raajamaarg : shraaddh लेखमा मृतक आफन्त आदिको श्राद्धले उसको सद्गति हुने तथा उसको जीवात्माको शान्ति हुन्छ भन्ने कुरा उदाहरणसहित सम्झाइएको छ। श्राद्धा सद्गगतिको राजमार्ग हो। Sadgatiko raajamaarg : shraaddh | सद्गतिको राजमार्ग : श्राद्ध श्रद्धाबाट फाइदा -...

read more
Vyavaharaka kehi ratnaharu | व्यवहारका केही रत्नहरू (Nepali)

Vyavaharaka kehi ratnaharu | व्यवहारका केही रत्नहरू (Nepali)

यस Vyavaharaka kehi ratnaharu लेखमा केही मिठो व्यबहारका उदाहरणहरू दिएर हामीले पनि कसैसित व्यवहार सोही अनुसार गर्नुपर्छ भन्ने सिक छ। Vyavaharaka kehi ratnaharu | व्यवहारका केही रत्नहरू शतक्रतु इन्द्रले देवगुरु बृहस्पतिसँग सोधे : ‘‘हे ब्रह्मण ! त्यो कुन वस्तु हो जसको...

read more

New Articles

Ashtang Ayurved kya hai ? अष्टांग आयुर्वाद क्या है ? What is Ashtanga Ayurveda ?

Ashtang Ayurved kya hai ? अष्टांग आयुर्वाद क्या है ? What is Ashtanga Ayurveda ?

आयुर्वेद अपने आप में सम्पूर्ण स्वास्थ्य पद्धति है । यहाँ हम आयुर्वेद और अष्टांग आयुर्वाद क्या है ? (Ashtang Ayurved kya hai ?) जानेगें तथा इसकी खोज किसने की यह भी ।  ।। आयुर्वेद ।। हिताहितं सुखं दुखमायुस्तस्य हिताहितम् । मानं च तश्च यत्रोक्तम् आयुर्वेद: स उच्यते ।। -...

read more
Yog- Pranayam- Dhyan- Yagy II योग- प्राणायाम- ध्यान- यज्ञ

Yog- Pranayam- Dhyan- Yagy II योग- प्राणायाम- ध्यान- यज्ञ

यहाँ यह सब जानने को मिलेगा कि योग- प्राणायाम- ध्यान- यज्ञ (Yog- Pranayam- Dhyan- Yagy) क्या है क्यों और कैसे किया जाता है । इसकी उत्पत्ति कैसे और किसने की यह सब जानने को मिलेगा । ।। योग विज्ञान ।। I Yog- Pranayam- Dhyan- Yagy I योग का मूल उद्देश्य चित्तवृतियों का...

read more
Sanskriti par Aaghat I संस्कृति पर आघात I Attack on Culture

Sanskriti par Aaghat I संस्कृति पर आघात I Attack on Culture

किस तरह से भारतीय संसकृति पर आघात Sanskriti par Aaghat किये जा रहे हैं यह एक केवल उदाहरण है यहाँ पर साधू-संतों का । भारतवासियो ! सावधान !! Sanskriti par Aaghat क्या आप जानते हैं कि आपकी संस्कृति की सेवा करनेवालों के क्या हाल किये गये हैं ? (1) धर्मांतरण का विरोध करने...

read more
Helicopter Chamatkar Asaramji Bapu I हेलिकाप्टर चमत्कार आसारामजी बापू I Helicopter miracle Asaramji Bapu

Helicopter Chamatkar Asaramji Bapu I हेलिकाप्टर चमत्कार आसारामजी बापू I Helicopter miracle Asaramji Bapu

आँखो देखा हाल व विशिष्ट लोगों के बयान पढने को मिलेगें, आसारामजी बापू के हेलिकाप्टर चमत्कार Helicopter Chamatkar Asaramji Bapu की घटना का । ‘‘बड़ी भारी हेलिकॉप्टर दुर्घटना में भी बिल्कुल सुरक्षित रहने का जो चमत्कार बापूजी के साथ हुआ है, उसे सारी दुनिया ने देख लिया है ।...

read more
Ashram Bapu Dharmantaran Roka I आसाराम बापू धर्मांतरण रोका I Asaram Bapu stop conversion

Ashram Bapu Dharmantaran Roka I आसाराम बापू धर्मांतरण रोका I Asaram Bapu stop conversion

यहाँ आप Ashram Bapu Dharmantaran Roka I आसाराम बापू धर्मांतरण रोका कैसे इस विषय पर महानुभाओं के वक्तव्य पढने को मिलेगे। आप भी अपनी राय यहां कमेंट बाक्स में लिख सकते हैं । ♦  श्री अशोक सिंघलजी, अंतर्राष्ट्रीय अध्यक्ष, विश्व हिन्दू परिषद : बापूजी आज हमारी हिन्दू...

read more